• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: परिक्षामा फेल..


प्रेमी र प्रेमिकाबीचको कुराकानी
प्रेमी: मलाई परिक्षामा फेल हुन मनलागेको छ।
प्रेमिका (अचम्म पर्दै): किन र?
प्रेमी: बुबाले म परिक्षामा प्रथम भएभने बाईक किन्दिन्छु,
दोस्रो भएभने ल्यापटप किनिदिन्छू भन्नुभाको छ र फेल भएभने
बिहे गरिदिन्छू भन्नुभाको छ त्यसैले।